२०८१ श्रावण ३, बिहीबार
July 18, 2024, Thursday

बालिकामाथि बलात्कार गरेको आरोपमा किशोर पक्राउ

कैलाली- बालिकामाथि बलात्कार गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् । सोमबार ११ वर्षीया बालिकामाथि करणी गरेको आरोपमा टीकापुर नगरपालिका ७ वेलुवा बस्ने १८ वर्षीय किशोर पक्राउ परेका हुन्।

किशोरले ती बालिकालाई आइतबार साँझ जबरजस्ती करणी गरेको भन्ने खबर पाएपछि ईलाका प्रहरी कार्यालय टीकापुरबाट प्रहरी खटिएर उनलाई समातेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

Related News

बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालबालिका
बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालबालिका
  • २०७९ भाद्र ७

दिपायल- सुदूरपश्चिम प्रदेशमा एउटा मात्रै बाल सुधार गृह छ ।...

TOP