२०८१ फाल्गुन ६, मंगलवार
February 18, 2025, Tuesday

बालिकामाथि बलात्कार गरेको आरोपमा किशोर पक्राउ

कैलाली- बालिकामाथि बलात्कार गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् । सोमबार ११ वर्षीया बालिकामाथि करणी गरेको आरोपमा टीकापुर नगरपालिका ७ वेलुवा बस्ने १८ वर्षीय किशोर पक्राउ परेका हुन्।

किशोरले ती बालिकालाई आइतबार साँझ जबरजस्ती करणी गरेको भन्ने खबर पाएपछि ईलाका प्रहरी कार्यालय टीकापुरबाट प्रहरी खटिएर उनलाई समातेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

Related News

प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ लाई 
प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ लाई 
  • २०७९ भाद्र ७

दिपायल – “प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिता २०८१”...

TOP