डोटीमा ओल्के पर्व मनाउन माइत हिँडेकी महिलाको गरगहना लुटपाट

दिपायल- डोटीमा महिलाको गरगहना लुटिएको छ । जिल्लाको सायल गाउँपालिका– ६ कटुवालगाउँकी २७ वर्षीय पार्वती कटुवालले लगाएको सुनको गरगहना लुटिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय आदर्शका इन्चार्ज प्रहरी निरीक्षक यज्ञराज जोशीका अनुसार ओल्के पर्व मनाउन माइतीघर जाँदै गरेकी कटुवालको तीन तोला बराबरको सुनको गहना लुटिएको हो । आदर्श गाउँपालिका– ६ थला स्थित माइती … Continue reading डोटीमा ओल्के पर्व मनाउन माइत हिँडेकी महिलाको गरगहना लुटपाट