२०८१ असार ३०, आईतवार
July 14, 2024, Sunday

होलीमा उच्छृङ्खल हुनेमाथि निगरानी

धनगढी – यो वर्षको होली पर्व पहाडी र हिमाली क्षेत्रमा बिहीबार र तराईमा शुक्रबार परेको छ ।होली पर्वमा जबरजस्ती रङ दल्ने र लोला हान्ने जस्ता क्रियाकलाप नगर्न कैलाली प्रहरीले आग्रह गरेको छ । पर्वमा रमाईलो तथा मनोरञ्जनका नाममा हुनसक्ने उच्छृङ्खल तथा अपराधिक गतिविधि हुन वा गर्न नदिन सबैले सुरक्षाका उपायहरुमा ध्यान दिन आग्रह गरिएको हो ।

पर्वलाई मर्यादित रूपमा मनाउनुपर्ने भन्दै इच्छाविपरीतका कार्य भए प्रहरी कानुनी रूपमा प्रस्तुत हुने समेत प्रहरीले चेतावनी दिएको छ ।

कोरोनाको जोखिम यथावत रहेको हुँदा स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गर्न पनि प्रहरीले अनुरोध गरेको हो ।

Related News

सिमलताल पहिरो: तीन वटै शवको पहिचान
  • २०७८ चैत्र २

चितवन– नारायणी नदीमा शनिबार भेटिएका तीनवटै शवको परिचय खुलेको छ...

TOP