२०८१ फाल्गुन ३, शनिबार
February 15, 2025, Saturday

डेढ करोडसहित हुन्डी कारोबारी अमित अग्रवाल पक्राउ

काठमाडौं – एक करोड ५० लाख नगदसहित प्रहरीले काठमाडौंको बाफलबाट हुन्डी कारोबारीलाई पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको बाफल बस्ने अमित अग्रवाल र उनका सहयोगीलाई गएराति पक्राउ गरेको महानगरीय प्रहरी कार्यालयका एआईजी हरि पालले जानकारी दिए।

अग्रवाल अवैध हुण्डी करोबारमा संलग्न भएको सूचनाका आधारमा प्रहरी त्यहाँ पुगेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको पालले जानकारी दिए।

Related News

प्रधानमन्त्रीलाई डोटीबाट चस्मा उपहार
प्रधानमन्त्रीलाई डोटीबाट चस्मा उपहार
  • २०७८ फाल्गुन २३

दिपायल–डोटीका स्थानीयबासीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक चस्मा र एक...

TOP