शिक्षकले बलात्कार गरेको भन्दै उजुरी गर्न आएकी पीडितलाई होटलबाटै फर्काइयो

डोटी– शिक्षकले बलात्कार गरेको भन्दै बोगटान फुड्सिल गाउँपालिकाकी एक महिला र उनका श्रीमानले स्थानीय प्रहरी चौकीमा निवेदन दिए । निवेदन पछि प्रहरीले आरोपित शिक्षक र पीडितलाई जिल्ला प्रहरी कार्यालय पठायो । बोगटान फुड्सिल गाउँपालिका–१ सिमचौरकी पीडित महिला र उनका श्रीमान दिपायल स्थित एक होटलमा बसे । बलात्कारको आरोप लागेका शिक्षकलाई प्रहरीले हिरासतमा राख्यो । पीडित … Continue reading शिक्षकले बलात्कार गरेको भन्दै उजुरी गर्न आएकी पीडितलाई होटलबाटै फर्काइयो