हत्यामा संलग्न र पार्टी माथि लाञ्छना लगाउने व्यक्तिलाई कारबाही गर्न कांग्रेसको माग

डोटी- नेपाली कांग्रेस डोटीले पूर्वीचौकीकी एकल महिलाको हत्यामा संलग्न व्यक्तिको बारेमा गहिरो छानविन र पहिचान गरि कडा कारबाही गर्न माग गरेको छ । कांग्रेसले सोमबार प्रेश विज्ञप्ति जारी गर्दै मृतकका सम्बन्धमा घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेको हो । घटनाका सम्बन्धमा वास्तविक पत्तालगाइ दोषी उपर कडा कारबाही गर्न माग गरिएको छ । विज्ञप्तिमा घटनाको विषयलाई … Continue reading हत्यामा संलग्न र पार्टी माथि लाञ्छना लगाउने व्यक्तिलाई कारबाही गर्न कांग्रेसको माग