किलोका दरले डोटीमा भित्रिएको थियो सुन : सुन ल्याउने मुख्य व्यक्तिको खोजिमा प्रहरी
डोटी- डोटीमा प्रहरीले १७ लाख ४७ हजार नगद र एक किलो एक सय ग्राम सुन बरामद गरेपछि एक–पछि अर्को रहस्य खुल्दै आएको छ । सुन र नगद पक्राउ गरिएकी महिलाका सुन पठाउँने छोरा भारतमा रहेको खुल्न आएको छ । प्रहरीले सुन भित्र्याउने मुख्य व्यक्तिको खोजि गरिरहेको छ । प्रारम्भिक अनुसनधानमा केआईसिंह गाउँपालिकाका तीन जना त्यसमा … Continue reading किलोका दरले डोटीमा भित्रिएको थियो सुन : सुन ल्याउने मुख्य व्यक्तिको खोजिमा प्रहरी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed