२०८२ बैशाख १३, शनिबार
April 26, 2025, Saturday

सुनको मूल्य ऐतिहासिक बढोत्तरी, प्रति तोला एक लाख ४४ हजार रुपैयाँ पुग्यो

काठमाडौं- सुनको मूल्य हालसम्मकै उच्च भएको छ।

बिहीबार प्रति तोला १ लाख ४४ हजार रुपैयाँ पुगेको हो।

यो अघिल्लो दिनको तुलनामा तोलामा १ हजार ८ सय रुपैयाँ बढेको हो भने गत वर्षको आजकै दिनका तुलनामा ३१ हजार ३ सय रुपैयाँ बढी हो। २०८० जेठ २४ मा तोलाको १ लाख १२ हजार ७ सय रुपैयाँ थियो।

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०८१ जेष्ठ २४

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP