२०८२ फाल्गुन २७, बुधबार
March 11, 2026, Wednesday

डोटेली चलचित्र नन्दीको पोष्टर सार्वजनिक


धनगढी– मञ्चिय नाटक र म्युजिक भिडियोबाट चलचित्र क्षेत्रमा प्रवेश गरेका डोटेली नायक बोग्टानी किङको लगानीमा निर्माण थालिएको डोटेली चलचित्र नन्दीको पोष्टर सार्वजनिक भएको छ ।

शुक्रबार दिउँसो सार्वजनिक भएको पोष्टरमा भिलेनलाई लखेट्दै गरेको दृश्य राखिएको छ ।

सिएस फिल्मस् प्रालिको व्यानरमा निर्माण गरिएको चलचित्र नन्दीको यसअघि टिचर सार्वजनिक भइसकेको थियो । यसैगरी सुदूरपश्चिमको मौलिक पर्व ओल्केको अवसर पारेर नन्दी चलचित्रको ट्रेलर सार्वजनिक गरिने भएको छ ।

Related News

फागुन १ देखि सञ्चालन हुने महोत्सवबाट  डोटीले पाउने छ प्रतिभावान “आइडल”
फागुन १ देखि सञ्चालन हुने महोत्सवबाट डोटीले पाउने छ प्रतिभावान “आइडल”
  • २०७७ श्रावण २३

दिपायल – सामान्यतया महोत्सवले व्यापार, मेला, प्रदर्शनी र सांगीतिक कार्यक्रमलाई...

TOP