२०८२ फाल्गुन २४, आईतवार
March 8, 2026, Sunday

विल्सन विक्रमको ‘सेल्फी खिचौंला’

हाँस्य कलाकार विल्सन विक्रम राईको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘सेल्फी खिचौंला ए माया’ बोलको गीतमा विल्सनकै शब्द रहेको छ ।

दीपक शर्माको संगीत दिएको गीतमका मेलिना राईले पनि स्वर दिएकी छिन् । कमेडी शैलीमा तयार गरिएको गीतको भिडियोमा बुद्ध तामाङ, रजनी गुरुङ, विक्रम धिमाल र विल्सन विक्रम फिचर भएका छन् ।

विल्सनको नै निर्देशनमा तयार भएको भिडियोमा सुरेन बसेलको कोरियोग्राफी रहेको छ । विक्रम डिसीले खिचेको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका छन् ।

Related News

फागुन १ देखि सञ्चालन हुने महोत्सवबाट  डोटीले पाउने छ प्रतिभावान “आइडल”
फागुन १ देखि सञ्चालन हुने महोत्सवबाट डोटीले पाउने छ प्रतिभावान “आइडल”
  • २०७६ चैत्र ४

दिपायल – सामान्यतया महोत्सवले व्यापार, मेला, प्रदर्शनी र सांगीतिक कार्यक्रमलाई...

TOP