२०८२ कार्तिक २२, शनिबार
November 8, 2025, Saturday

जस्टिन र हेलीलाई पुत्र लाभ

काठमाडौँ । क्यानडियन गायक जस्टिन बिबर पिता बनेका छन् । जस्टिन र हेली बिबरलाई पुत्र लाभ भएको उनीहरुले आफ्नो सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।

उनीहरुले छोराको नाम ज्याक ब्लूज राखेका छन् । जस्टिन र हेलीको इन्स्टाग्राममा गरिएको यो पोष्टलाई मिलियनले लाइक गरेका छन् र बधाई तथा शुभकामना दिएका छन् ।

जस्टिनले मोडल समेत रहेकी हेलीसँग २०१८ मा विवाह गरेका थिए ।

 

Related News

दिल्पेश्वर भलिबल लिग दोस्रो सस्करणका (फोटो फिचर)
दिल्पेश्वर भलिबल लिग दोस्रो सस्करणका (फोटो फिचर)
  • २०८१ भाद्र ८

डोटी । डोटीको दिपायलमा रहेको दिल्पेश्वर स्पोर्टस् क्लबले आयोजना गरेको...

TOP