२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025, Friday

शाहरुख खानलाई मोतियाबिन्दू, थप उपचारका लागि अमेरिका जाने

काठमाडौं– बलिउड स्टार शाहरुख खानको आँखामा मोतियाबिन्दु देखिएको छ। हालै मुम्बइको एक अस्पतालमा जाँचका क्रममा उक्त समस्या पत्ता लागेको हो।

त्यहाँ उक्त समस्याको उपचार गरिएपनि थप उपचारका लागि उनी अमेरिका जाँदैछन्। चाँडै अमेरिकातर्फ लाग्ने तयारी गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

भारतीय सञ्चारमायध्यमका अनुसार उनले १२ जुलाइमा अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाहअघि आँखाको उपचार गरेका थिए। रिलायन्स फाउन्डेसन अस्पतालमा उनले आँखा जाँच गराएका हुन्।

खानले अहिले आफ्ना दुई सन्तान सुहाना र आर्यनको डेब्यु प्रोजेक्टमा काम गरिरहेका छन्। उनी छोरी सुहानासँऊ ‘किङ’ फिल्ममा देखिनेछन्।

Related News

शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
  • २०८१ श्रावण १५

दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...

TOP