२०८१ जेष्ठ ३१, बिहीबार
June 13, 2024, Thursday

केपी ओलीले लेखेको खेलकुद गीत ‘चान्स पायो कि नेपालीले गर्छ’ बजारमा

काठमाडौं– केपी शर्मा ओलीले लेखेको नेपाली खेलकुद गीत बजारमा आएको छ। ‘चान्स पायो कि नेपालीले गर्छ’ भन्ने गीत सार्वजनिक भएको छ।

दशकपछि नेपालले टी-२० विश्वकप क्रिकेट खेल्न लागेको अवसरमा सार्वजनिक भएको यो गीतलाई सशस्त्र प्रहरी निरीक्षक पृथ्वी खनालले संगीत र स्वर भरेका छन्।

उनको स्वरमा आरसी रिमालले पनि साथ दिएका छन्। उक्त गीतमा साहस शाक्यको संगीत संयोजन छ। गायक खनालले आफ्नो युट्युब च्यानलबाट गीत सार्वजनिक गरेका हुन्।

Related News

प्रधानमन्त्रीको भारत भ्रमणलाई  उपलब्धिमूलक मान्न सकिदैन : एनपी साउद
प्रधानमन्त्रीको भारत भ्रमणलाई उपलब्धिमूलक मान्न सकिदैन : एनपी साउद
  • २०८१ जेष्ठ १७

रोल्पा- नेपाली कांग्रेसका नेता एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत...

TOP