२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

“सबै नेता चोर हुन” भन्दै आए महेश नेपाल र अमृत आचार्य

काठमाडौं- चुनाव नजिकिँदै गर्दा महेश नेपाल र अमृत आचार्य (माईला गुरु) को प्रस्तुतीमा “चुनाव आयो भेडा हो“ बोलको गित सार्वजनिक भएको छ । गितमा महेश नेपाल, अमृत आचार्य र नवराज गौतमको आवाज सुन्न सकीन्छ । महेश नेपाल र अमृत आचार्यको शब्द, महेश नेपाल र कृष्ण लामीछानेको संगितमा गित तयार भएको हो। गितमा राजनीतीक नेतृत्वप्रती चर्को बितृष्णा पोखिएको छ । सोझा नेपाली जनता चरम बेथीती, भ्रष्टाचार र गलत नेतृत्वको सिकार भएको गितमा देखाईएको छ ।

गितको म्युजिक भिडियोमा रबिन्द्र नेपाल, प्रत्युष नेपाल, अमृत आचार्य, महेश नेपाल लगायतको जिवन्त अभिनय देख्न सकीन्छ । महेश नेपालको निर्देशन, शितलराज गिरिको छायाङ्कन र चेतन सामतको सम्पादनमा गितको म्युजिक भिडियो तयार भएको हो । दिनेश श्रेष्ठ अफिसियल युटुब च्यानलमा गितको भिडियो अपलोड गरिएको छ ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७८ चैत्र १८

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP