२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

डडेल्धुरा महोत्सव सम्पन्न

डडेल्धुरा – डडेल्धुरा सदरमुकाममा आयोजना भएको ‘डडेल्धुरा महोत्सव २०७८’ सम्पन्न भएको छ। अमरगढी नगरपालिकाको आयोजनामा मंगलबारदेखि टुँडिखेलमा सुरु भएको महोत्सव बिहीबार सकिएको हो।

नगरपालिकाले ‘शिक्षा, स्वास्थ्य, कृषि पर्यटन पूर्वाधार, अमरगढी स्मार्ट सिटी निर्माणको आधार’ नाराका साथ रजत जयन्तीको अवसर पारेर प्रतिभा पहिचान तथा संस्कृति संरक्षणका लागि महोत्सवको आयोजना गरिएको थियो।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७८ चैत्र ११

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP