२०८० चैत्र १५, बिहीबार
March 28, 2024, Thursday

सौगात ओझाकाे हर्कत बाहिरियो : लकडाउनमा अछामकी ठिटी लगेर टाप

कैलाली – गायक, सर्जक एबं मोडेल सौगात ओझाको हर्कत बाहिरिएको छ । लामो समय देखि डेउडा एबं लोक संगीतमा लागेका ओझाले अछामकी ठिटी लागेर टाप कसेका छन् ।

लकडाउनकै समयमा भर्खरै सार्बजनिक गरेको गीत “अछामकी ठिटी, बजायो सिटी” काे भिडियो कथामा ओझाले अछामकी ठिटी नामक पात्रलाई फकाएर भगाएका हुन् ।

सौगात ओझा नामक युट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा संगीत शब्द ओझाको रहेको छ । ओझालाई आवाजमा निर्मला थापाले साथ दिएकी छिन् । ओझाकै निर्देशनमा बनेको उक्त गीतको भिडियोमा गायक ओझा, मिन धानुक र कविता खड्काको अभिनय रहेको छ ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७८ बैशाख २५

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP