२०७८ असार ८, मंगलवार
June 22, 2021, Tuesday

सौगात ओझाकाे हर्कत बाहिरियो : लकडाउनमा अछामकी ठिटी लगेर टाप

कैलाली – गायक, सर्जक एबं मोडेल सौगात ओझाको हर्कत बाहिरिएको छ । लामो समय देखि डेउडा एबं लोक संगीतमा लागेका ओझाले अछामकी ठिटी लागेर टाप कसेका छन् ।

लकडाउनकै समयमा भर्खरै सार्बजनिक गरेको गीत “अछामकी ठिटी, बजायो सिटी” काे भिडियो कथामा ओझाले अछामकी ठिटी नामक पात्रलाई फकाएर भगाएका हुन् ।

सौगात ओझा नामक युट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा संगीत शब्द ओझाको रहेको छ । ओझालाई आवाजमा निर्मला थापाले साथ दिएकी छिन् । ओझाकै निर्देशनमा बनेको उक्त गीतको भिडियोमा गायक ओझा, मिन धानुक र कविता खड्काको अभिनय रहेको छ ।

Related News

२१ मन्त्री जिम्मेवारीमुक्त गर्न सर्वोच्चको आदेश
२१ मन्त्री जिम्मेवारीमुक्त गर्न सर्वोच्चको आदेश
  • २०७८ बैशाख २५

काठमाडौं– सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ। योसँगै २१ जना मन्त्री जिम्मेवारीमुक्त भएका छन्। ...

जसपा विवाद : महन्थ र उपेन्द्र पक्षबीच कुटाकुट
जसपा विवाद : महन्थ र उपेन्द्र पक्षबीच कुटाकुट
  • २०७८ बैशाख २५

काठमाडौं- जनता समाजवादी पार्टी जसपाको विवाद कुटाकुट र सांघातिक आक्रमणसम्म पुगेको छ। उपेन्द्र यादव र महन्थ ठाकुर पक्षबीच कुटाकुट चलेको...

देउवाले भने : सभापतिमा फेरि उठ्छु, सहयोग गर्नुस्
देउवाले भने : सभापतिमा फेरि उठ्छु, सहयोग गर्नुस्
  • २०७८ बैशाख २५

काठमाडाैं– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकटका केन्द्रीय सदस्य बोलाएर सभापतिमा पुनः उठ्ने बताएका छन्। आफूनिकटका प्रदेश १ का केन्द्रीय...

TOP