२०८२ माघ २, शुक्रबार
January 16, 2026, Friday

साईन नेपालद्धारा डोटीका किसानहरुलाई मिनी ट्रेलर वितरण

डोटी । डोटीको पुर्वीचौकी गाउँपालिका, आदर्श गाउँपालिका र शिखर नगरपालिकाका किसानहरुलाई हाते ट्याक्टर वितरण गरिएको छ।

मानविय सेवामा अनेकौं प्रयास ( साईन नेपाल) नामक संस्थाले डोटीका कृषक समुहलाइ पहिलो चरणमा ८ थान मिनी ट्रेलर अनुदानमा हाते ट्याक्टर वितरण गरिएको अध्यक्ष भक्तराज

कृषि समूहमा आवद्धहरुले अनुदानमा हाते ट्याक्टर प्राप्त गरेपछि कम समयमा धेरै काम गर्न सकिने बताएका छन्। गोरु पालिरहनु नपर्ने र कम जनशक्ति र थोरै समयमा धेरै काम गर्न सकिने भएकाले सहज हुने कृषकहरुले बताए ।

Related News

प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
  • २०८१ कार्तिक १२

कैलाली- जिल्ला प्रशासन कार्यालय कैलालीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै...

TOP