२०८२ श्रावण ३, शनिबार
July 19, 2025, Saturday

डोटीमा धान दिवस (फोटो फिचर)

दिपायल- डोटीमा राष्ट्रिय धान दिवस (रोपाईं महोत्सव) मनाएको छ । कृषि ज्ञान केन्द्र डोटी र आदर्श गाउँपालिकाको आयोजनामा आदर्श गाउँपालिका–१ सालगाउँमा दिवस मनाईएको हो ।


“जलवायुुमैत्री कृषि, धान उत्पादनमा बृद्धि” नारा सहित दिवस मनाइएको कृषि ज्ञान केन्द्र डोटीका प्रमुख गंगादत्त अवस्थीले बताए ।

आदर्श गाउँपालिकाका अध्यक्ष गणेश खड्काको अध्यक्षता एवं जिल्ला समन्वय समितिका प्रमुुख लक्ष्मण बहादुुर सिंहको प्रमुख आथित्यतामा दिवस मनाइएको हो । कार्यक्रममा प्रमुुख जिल्ला अधिकारी, जनप्रतिनिधि, प्रहरी प्रमुख लगायत कृषि क्षेत्रमा काम गर्ने संघ संस्था, सरोकारवाला निकायहरु, कमर्चचारी, पत्रकार एवं स्थानीयहरुको सहभागिता रहेको थियो । स्थानीय शेर बहादुर खड्काको खेतमा रोपाईं गरिएको हो ।

शिखर नगरपालिकाको कृषि विकास शाखाले पनि नगरमा दिवस मनाएको छ ।

 

शिखरमा धान दिवस (फोटो फिचर)

 

Related News

नृत्य निर्देशक रावल “प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार – २०८१” बाट पुरस्कृत
नृत्य निर्देशक रावल “प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार – २०८१” बाट पुरस्कृत
  • २०८१ असार १५

दिपायल – वरिष्ठ नृत्य निर्देशक राम बहादुर रावल “प्रज्ञा प्रादेशिक...

TOP